Isaiah 63:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एदोमको बोज्राको त्यो सहरबाट आउने को हुन्? यो उज्ज्वल रातो दाग लागेको वस्त्र लाउने र प्रताप र बलसित फौजी चालमा हिँड्ने को हुन्?” “उहाँ बचाउन सामर्थी परमप्रभु हुनुहुन्छ, जो आफ्नो विजयको घोषणा गर्न आउँदै हुनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एदोमबाट, बोज्राबाट गाढ़ा रातो रङ्गले रँगाएका वस्त्रसित आउनुहुने को हो? रवाफिलो वस्त्र र आफ्नो शक्तिको बढ्पनमा आउँदैगर्नुहुने को हो? “धार्मिकतामा बोल्ने र बचाउनमा सामर्थी म हुँ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एदोमको बोज्राबाट को आइरहेको छ? जसले आफ्नो वस्त्रमा रातो रङ्ग लगाएको छ? तेजस्वी पोशाक पहिरेर आफ्नो शक्तिको महानतामा को आइरहेको छ? “विजयको घोषणा गर्दै, बचाउने सामर्थी म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”