Isaiah 63:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी तपाईंका प्रजा होइनौं, तपाईं हाम्रा राजा हुनुहुन्न भनेझैँ गरी तपाईं हामीसित व्यवहार गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्राचीनकालदेखि नै हामी त तपाईंका हौं, तर तपाईंले उनीहरूमाथि शासन गर्नुभएको छैन, उनीहरू तपाईंको नाउँद्वारा कहलाइएका छैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ; तर तपाईंले तिनीहरूमाथि कहिल्यै शासन गर्नुभएको छैन; अनि तिनीहरू तपाईंको नामले कहिल्यै बोलाइएका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिंदैनन्। अनि हामी त्यस्ता खालका मानिसहरू थियौं।