Isaiah 63:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उहाँको वस्‍त्र किन यस्‍तो रातो, किन खुट्टाले दाख कुल्‍चेर दाखमद्य बनाउने मानिसको वस्‍त्रजस्‍तो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किन तपाईंको पोशाक दाख-कुण्‍डमा पेल्‍नेहरूको जस्‍तै रातो छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन तपाईंको पोशाक दाखको कोल पेल्नेहरूको जस्तै रातो छ?
Nepali ERV (पवित्र बाइबल)
“किन तिम्रो पोशाकहरू चकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन जो दाखहरूमाथि हिंडदछन् र त्यसको दाखरस बनाउँदछन्।”