Isaiah 63:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रजालाई बचाउने समय आइपुगेको छ भनी मैले पक्का गरें, तिनीहरूका शत्रुहरूलाई दण्ड दिने समय आइसकेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि बदला लिने दिन मेरो मनमा थियो, र मेरो उद्धारको वर्ष आएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो, र मेरो उद्धारको वर्ष आएको छ।
Nepali ERV (पवित्र बाइबल)
“मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।