Isaiah 63:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिसमा मैले जाति-जातिहरूलाई पैतलाले कुल्चें र चकनाचुर पारें। मैले तिनीहरूको रगत भूइँमा पोखाइदिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो रीसमा मैले जाति-जातिहरूलाई कुल्चें। मेरो क्रोधमा तिनीहरूलाई मत्ताएँ, र मैले तिनीहरूको जीवन-रक्त भूइँमा खन्याइदिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो रिसमा जातिहरूलाई कुल्चीमिल्ची पारेँ; मेरो क्रोधमा मैले तिनीहरूलाई मत्ताएँ, र तिनीहरूका रगत भुइँमा पोखाइदिएँ।”
Nepali ERV (पवित्र बाइबल)
म रिसाएको बेला, मानिसहरूमाथि हिडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”