Isaiah 64:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तपाईं आकाश च्‍यातेर ओर्लनुहुन्‍न? पर्वतहरूले तपाईंलाई देख्‍नेथिए र डरले थरथर हुनेथिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्‍ने पर्वतहरू कामेका भए त हुनेथियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए!
Nepali ERV (पवित्र बाइबल)
यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिर्वतित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए।