Isaiah 64:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, के यी सबै कुराले तपाईंको हृदयलाई छुँदैन? के तपाईंले केही गर्नुहुन्न? के हामीले सहन नसक्ने कष्ट तपाईंले हामीलाई भोग्न लगाउनुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुरा भएपछि हे परमप्रभु, के तपाईं पछिपछि हट्नुहुन्छ? के तपाईं चूपचाप बसेर हामीलाई नापभन्दा ज्यादै सजाय दिनुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ? के तपाईं चुपचाप रहनुहुन्छ र हामीलाई धेरै कष्ट दिनुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ? के तपाईं सधैं चूपचाप बस्नु हुन्छ? के तपाईं हामीलाई सधैं दण्ड दिनुहुन्छ?