Isaiah 64:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा यस्‍तो समय थियो, जब तपाईं आउनुभएर हामीले नचिताएका डरलाग्‍दा कामहरू गर्नुहुन्‍थ्‍यो, पर्वतहरूले तपाईंलाई देख्‍थे र डरले थरथरी हुन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्‍थितिमा कामे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब तपाईंले हामीले नचिताएका अद्‌भुत कुराहरू गर्नुभयो, तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे।
Nepali ERV (पवित्र बाइबल)
जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ, पर्वतहरू तपाईं अघि पग्लन्छन्।