Isaiah 65:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आनन्‍दले गाउनेछन् तर तिमीहरू टुटेका हृदय लिएर रुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा दासहरू हृदयको आनन्‍दले गाउनेछन्, तर तिमीहरूचाहिँ हृदयमा चिन्‍ता भएकोले रुनेछौ, र आत्‍मामा खिन्‍न भएकोले चिच्‍च्‍याई-चिच्‍च्‍याई रुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सेवकहरूले आफ्ना हृदयको आनन्दमा गाउनेछन्; तर तिमीहरू हृदयको वेदनामा कराएर रुनेछौ, र हृदयको वेदनामा विलाप गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दुखले रूनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दुखी छौ।