Isaiah 65:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[21-22] मानिसहरू घर बनाएर आफैं बास गर्नेछन्, तिनीहरूलाई धपाएर त्‍यहाँ अरू कोही बास गर्न पाउनेछैन। तिनीहरूले दाखबारी लाउनेछन् तर दाखमद्य आफैं पिउनेछन्, त्‍यो अरूले पिउन पाउनेछैन। मेरा मानिसहरू, रूखझैँ धेरै दिन बाँच्‍नेछन्। आफ्‍ना मेहनतका फलको तिनीहरूले पूरा आनन्‍द लिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्‌। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्‍नेछन्; तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस शहरमा, यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ।