Isaiah 65:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले लाज नमानी मलाई रिस उठाइरहन्छन्। तिनीहरूले पूजा-स्थलमा बलिहरू चढाउँदछन् र मूर्ति पुज्ने वेदीमा धूप बाल्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा यस्ता प्रजा, जसले निरन्तर मेरै सामुन्ने मलाई रीस उठाउँछन्, बगैँचाहरूमा बलिदान चढ़ाउँछन्, र इँटाले बनाएका वेदीमा धूप बाल्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो जाति, जसले मेरो सामु मलाई निरन्तर रिस उठाउँछन्, जसले बगैँचाहरूमा बलिदान चढाउँछन्, र इँटाका वेदीहरूमा धूप बाल्छन्;
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्।