Isaiah 65:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूलाई कस्‍तो सजायँ दिनुपर्ने हो, मैले अघि नै निर्णय गरिसकेको छु, मेरो फैसला लेखिसकेको छु। म अब चुप रहनेछैनँ। म तिनीहरूलाई पूरा साटो फेर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर, मेरो सामुन्‍ने यस्‍तो लेखिएको छ, म चूप रहनेछैनँ, तर पूरै साटो लिनेछु। निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, मेरो सामु यस्तो लेखिएको छ: म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु; निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—
Nepali ERV (पवित्र बाइबल)
“हेर, यहाँ एक हिसाब छ त्यो तिर्नै पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउछ। यो हिसाब नतिरूञ्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु।