Isaiah 66:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमसित आनन्‍द मनाओ, त्‍यस सहरलाई प्रेम गर्नेहरू सबैले अहिले नै त्‍यससँग आनन्‍द मनाओ! त्‍यसको निम्‍ति शोक गर्नेहरू सबै, त्‍यसको निम्‍ति खुसी होओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्‍यससित आनन्‍द गर, र त्‍यसको निम्‍ति प्रसन्‍न होओ। हे त्‍यसको निम्‍ति शोक गर्ने हो, आनन्‍दले प्रफुल्‍लित होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यरूशलेमलाई मन पराउनेहरू सबै त्यससित रमाओ र त्यसको निम्ति खुशी होओ; त्यसको निम्ति शोक गर्नेहरू सबै त्यससित ज्यादै हर्षित होओ।
Nepali ERV (पवित्र बाइबल)
हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौ।