Isaiah 66:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा बच्‍चाले आमाको दूध पिउँदा आनन्‍द मनाएझैँ त्‍यसका फलिफापमा तिमीहरूले आनन्‍द पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यसका सान्‍त्‍वना दिने स्‍तन चुसेर तिमीहरू सन्‍तुष्‍ट हुनेछौ, र दूध पूरै चुसेर त्‍यसको प्रशस्‍तपनमा आनन्‍दित हुनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरूले त्यसको सान्त्वनाको स्तनपान गर्नेछौ र तृप्‍त हुनेछौ; तिमीहरूले बेसरी पिउनेछौ र त्यसको दूधको प्रशस्ततामा आनन्दित हुनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
किन? तिमीहरूले दया प्राप्त गर्नेछौ जसरी स्तनबाट दूध आउँदछ। त्यस “दूध”ले तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ। तिमीहरूले दूध पिउनेछौ, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।