Isaiah 66:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटी आमाले आफ्नो बालकलाई दिएझैँ म तिमीहरूलाई यरूशलेममा सान्त्वना दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटी आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैँ, म तिमीहरूलाई सान्त्वना दिनेछु; अनि तिमीहरूले यरूशलेममा नै सान्त्वना पाउनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु। अनि तिमीहरू यरूशलेममा हुनेछौ जब म तिमीहरूलाई सान्तवना दिइरहेको हुनेछु।”