Isaiah 66:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूका सोच-विचार र कामहरू जान्दछु। म हरेक भाषा र हरेक जातिका मानिसहरूलाई भेला गर्न आउँदै छु। तिनीहरू एकसाथ भेला भइसकेपछि, मेरो शक्तिले के गर्न सक्छ, सो देख्नेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूका काम र तिनीहरूका कल्पनाको कारण म सारा जातिहरू र विभिन्न भाषा बोल्नेहरूलाई जम्मा गर्न आउनेछु, र तिनीहरू आएर मेरो महिमा देख्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किनकि म तिनीहरूका योजनाहरू र कामहरूको कारण सबै भाषा र जातिहरूलाई एकसाथ भेला गराउन आउन लागेको छु; अनि तिनीहरूले आएर मेरो महिमा देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।