Isaiah 66:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूमध्ये कतिलाई पुजाहारी र लेवीहरू नियुक्त गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूमध्येका कति जनालाई पनि पूजाहारी र लेवीहरू हुन म चुन्नेछु,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म तिनीहरूमध्ये केहीलाई पुजारी र केहीलाई लेवी हुनलाई पनि छान्नेछु,” याहवेह भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु। परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो। नयाँ आकाशहरू र नयाँ पृथ्वी