Isaiah 66:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जसरी नयाँ पृथ्‍वी र नयाँ आकाश मेरो शक्तिद्वारा अटल भइरहन्‍छन्, त्‍यसरी नै तिमीहरूका सन्‍तान र नाम अटल रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जसरी नयाँ आकाश र नयाँ पृथ्‍वी, जो म बनाउनेछु, ती मेरै सामुन्‍ने रहिरहनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्‍तान रहिरहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसरी मैले बनाएको नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहिरहनेछ, त्यसरी नै तिमीहरूका नाम र सन्तान पनि रहिरहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछन्। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।