Isaiah 66:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक औंसी र विश्रामको दिनमा हरेक जातिका मानिसहरू मलाई पुज्‍न यहाँ यरूशलेममा आउनेछन्,” त्‍यसरी परमप्रभु भन्‍नुहुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसम्‍म, सबै मानिस-जाति आएर मेरो सामुन्‍ने निहुरनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एउटा औँसीदेखि अर्को औँसीसम्म र एउटा शब्बाथदेखि अर्को शब्बाथसम्म सबै जातिहरू आएर मेरो सामु झुक्नेछन्,” याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।