Isaiah 66:7 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो पवित्र सहर यस्‍तो एउटा आइमाईजस्‍तो छ, जसले बेथा नलागी बच्‍चा जन्‍माउँछे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“प्रसववेदनामा पर्नुभन्‍दा पहिले नै त्‍यसले जन्‍माउँछे। सुत्‍केरी व्‍यथा लाग्‍नुभन्‍दा पहिले नै त्‍यसले एउटा छोरा जन्‍माउँछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रसव वेदना सुरु हुनुभन्दा पहिले नै त्यसले जन्माउँछे; त्यसलाई व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे।