Isaiah 7:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना कुराको निर्णय आफैंले गर्न सक्‍ने उमेर भएपछि उसले दूध र मह खानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न जानेपछि उहाँले दही र मह खानुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाएपछि उसले दही र मह खानेछ।
Nepali ERV (पवित्र बाइबल)
इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।