Isaiah 7:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको अघि नै तिमीलाई तर्साउने दुई राजाहरूका देश उजाड हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बालकले खराबलाई इन्कार गर्न र असललाई छान्न अघि त्यो देश उजाड़ पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बालकले खराबलाई इन्कार गर्न र ठिकलाई चुन्न पर्याप्त ज्ञान पाउनुअगि तँलाई तर्साउने दुई राजाहरूको देश उजाड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै एप्रैम र आरामको भूमि रित्तो हुनेछ। “तिमी ती दुइजना राजाहरूबाट अहिले डराएका छौ।