Isaiah 7:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यो समय आउँदा कुनै एउटा किसानले खालि एउटा गाई र एक जोर बाख्रा बचाएर राख्नेछ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो दिन एउटा मानिसले एउटा कोरली र दुई वटा बाख्रा पाल्नेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन एउटा मानिसले एउटी कोरली र एक जोर भेडा पाल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसबेला, एक मानिसले एउटा कोरली र दुइवटा भेंडाहरू जिंउदो राख्न सक्ने मात्र हुनेछ।