Isaiah 7:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले धनुकाँड लिएर त्यहाँ शिकार खेल्न जानेछन् अनि सारा देश काँडे-घारी र काँडे-फूलले भरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिउँड़ी र काँढ़ा भएकोले गर्दा त्यहाँ मानिसहरू काँड़-धनु लिएर जानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू त्यहाँ धनु र काँड लिएर जानेछन्; किनकि देश सिउँडी र काँडाहरूले ढाकिएको हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो जमीन जङ्गल हुनेछ र त्यसको प्रयोग शिकारहरूको लागि मात्र हुनेछ।