Isaiah 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामले इस्राएल र त्यसका राजासित मिलेर एउटा जाल रचेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अराम, एफ्राइम र रमल्याहको छोराले मिलेर यसो भन्दै तिम्रो सर्वनाश गर्न षड्यन्त्र रचेका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिम्रो विरूद्ध योजनाहरू तयार पारेका छन्। तिनीहरूले भनेः