Isaiah 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्‍यसमा ठूल्‍ठूला अक्षरमा ‘महेर-शालल-हाज-बज’ लेख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई भन्‍नुभयो, “आफ्‍नो निम्‍ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्‍यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’ भनेर लेख्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।”‘