Isaiah 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरूका जुक्‍तिमा नलाग र जे कुरासित तिनीहरू डराउँछन्, तीसित तँ नडरा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जुन कुरालाई यी मानिसहरू षड्‌यन्‍त्र भन्‍छन्, त्‍यसलाई तैंले षड्‌यन्‍त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन्‌ त्‍यसदेखि तँ नडरा, त्‍यसदेखि भयभीत नहो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ, त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्‍नू; तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू; र त्यससित भयभीत नहुनू।
Nepali ERV (पवित्र बाइबल)
“प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”