Isaiah 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी मेरा चेलाहरूले मलाई परमेश्‍वरले दिनुभएका सन्‍देशहरू रखवाली गरी जोगाइराख्‍नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो गवाही-पत्र बाँधिदेऊ र यो व्‍यवस्‍था मेरा चेलाहरूका बीचमा बन्‍द गरेर त्‍यसमा मोहोर लगाइदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस साक्षीलाई बाँधेर राख्; अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे।
Nepali ERV (पवित्र बाइबल)
“करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।

Recommended Reading