Isaiah 8:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई विश्वासयोग्य मानिसहरू पूजाहारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई ल्याएर गवाही राख्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म यसलाई पक्का गर्नलाई मेरा दुई विश्वासयोग्य गवाहहरू, अर्थात् उरियाह पूजाहारी र येबेरक्याहको छोरो जकरियालाई बोलाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे।