Isaiah 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले तिनीहरूलाई यस्‍तो जवाफ देओ, “परमेश्‍वरले तिमीहरूलाई के सिकाउनुभएको छ, ध्‍यान देओ! भूत-प्रेत खेलाउनेहरूका कुराहरू नसुन! तिनीहरूले तिमीहरूलाई जे भन्‍लान्, तिमीहरूलाई भलो हुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यवस्‍था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन्‌ भने तिनीहरूसित बिहानको मिरमिरे उज्‍यालो पनि छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।