Isaiah 8:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालकले ‘आमा-बाबा’ भन्‍न सक्‍ने बेलाअघि नै दमस्‍कसको समस्‍त धन र सामरियाको सारा लुटका सामान अश्‍शूरका राजाले लैजानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्‍न जान्‍न अघि नै दमस्‍कसको धन र सामरियाको लूट अश्‍शूरका राजाले लैजानेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने त्यो बालकले माता-पिता भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”