Isaiah 8:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भन्नुभयो, “यी मानिसहरूले शीलोको खोलाको शान्तिसित बग्ने पानी इन्कार गरी रसीन र पेकह राजाहरूसित रमाएका हुनाले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस प्रजाले शान्तिसित बग्ने शीलोको पानीलाई तिरस्कार गरी रसीन र रमल्याहको छोरामा आनन्द मनाएको कारणले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस जातिले शीलोको शान्तसित बग्ने पानीलाई इन्कार गर्छ; अनि रसीन र रमल्याहको छोरामा रमाउँछ।
Nepali ERV (पवित्र बाइबल)
“ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।