Isaiah 9:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इँटाका भवनहरू त ढले तर तिनका सट्टामा हामी काटेका ढुङ्गाका भवन बनाउनेछौं। घर थाम्‍ने नेभाराका काठका दलिनहरू त काटिढालिए, तर त्‍यसको सट्टामा हामी सर्वोत्तम देवदारुका काठ लाउनेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्‍जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इँटाहरू लडेका छन्, तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौँ; नेभाराका रूखहरू ढालिएका छन्, तर हामी त्यसको सट्टामा देवदारुका रूखहरू लगाउनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
“ती ईटाहरू झर्न सक्छन, तर हामी फेरि निमार्ण गर्नेछौ। अनि हामी पक्का ढुङ्गाले निमार्ण गर्नेछौ। यो मसिना रूखहरू काटेर ढाल्न सकिन्छ। तर हामी नयाँ रूखहरू रोप्ने छौं।”