Isaiah 9:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूले पश्चात्ताप गरेका छैनन्, सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभएको छ, तापनि तिनीहरू उहाँकहाँ फर्केका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मानिसहरू तिनीहरूलाई हिर्काउने व्यक्तितर्फ फर्केका छैनन्, न त तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई खोजेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्, न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्।