Isaiah 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकै दिनमा परमप्रभुले इस्राएलका शिर र पुच्‍छरलाई अनि खजूरका हाँगा र नर्कटलाई काट्‍नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभुले इस्राएलबाट शिर र पुच्‍छर, खजूरका हाँगा र नर्कट एकै दिनमा काट्‌नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर, खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।