Isaiah 9:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुढा-पाका र आदरणीय मानिसहरूचाहिँ शिर हुन् अनि झूटा शिक्षा दिने अगमवक्ताचाहिँ पुच्छर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वृद्ध र आदरणीय मानिसहरू शिर हुन्, तथा झूटा कुरा सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधानहरू र विशिष्ट व्यक्तिहरू शिर हुन्; अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्।
Nepali ERV (पवित्र बाइबल)
यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।