Isaiah 9:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गलत बाटोमा लगेका छन् र तिनीहरूलाई अलमल्‍ल पारेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन्‌। तिनीहरूबाट डोर्‍याइएकाहरूचाहिँ बरालिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस जातिलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन्, र डोर्‍याइएकाहरू बरालिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्।