Isaiah 9:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल राज्‍यमाथि, याकूबका सन्‍तानमाथि परमप्रभुले दण्‍डको आज्ञा गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले याकूबको विरुद्धमा यो सन्‍देश पठाउनुभएको छ, र त्‍यो इस्राएलमाथि पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ; जुन इस्राएलमाथि पर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ।