James 1:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी धनी भाइहरूले गरीब हुनुपर्दा पनि खुसी होऊ किनभने धनी त ओइलिजाने जङ्गली फूलजस्‍तै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि विश्वासी धनी भए उ र्गवित हुनुपर्छ किनभने उ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ।
Nepali Tamang 2011
ओच्‍छे फ्‍युक्‍पो ज्‍योज्‍यो आले नाना आङागदेएनोन ताङ्‍गो, तिग्‍दा भिसम एनीगदेला धन सम्‍पत्ति परमेश्‍वरला ङाच्‍छा तिगै आहिन। तिग्‍दा भिसम फ्‍युक्‍पो म्‍हि चा ह्रिला म्‍हेन्‍दो ह्रङ्नोन सम्‍सी निला।