James 1:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्यारा भाइ हो, धोकामा नपर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर!
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन।
Nepali Tamang 2011
थेतबासेलमा ङाला सेम निबा ज्योज्यो आले नाना आङागदे, एनीगदेसे ह्राङसे ह्राङदान धोका थापिन्गो।