James 1:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्‍यारा भाइहरू, यो कुरा तिमीहरू सम्‍झिराख। सुन्‍नमा चनाखो, बोल्‍नमा होशियार र कम रिसाउने होओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्‍नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्;
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।
Nepali Tamang 2011
थेतबासेलमा सेम निबा ङाला ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेसे ह्राङला ताम पाङ्बा भन्‍दा ङाच्‍छा ज्‍यना लसी ङ्‌यान्‍गो। ओच्‍छे योना बोमो थाखउ भिबा ताम एनीगदे जम्‍मासेन घोउ।