James 1:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मानिसको रिसले परमेश्वरको मनपर्ने काममा बाधा दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मानिसको रिसले परमेश्वरले चाहनुभएको धार्मिकताको काम गर्दैन।
Nepali ERV (पवित्र बाइबल)
एकजना क्रोधित मानिस परमेश्वरले चाहे जस्तो धार्मिक भई बाँच्न सक्तैन।
Nepali Tamang 2011
तिग्दा भिसम म्हिला बोमोसे परमेश्वरसे म्हन्बा अन्छारला गे खाइमै लबारी आखम।