James 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्‍वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्‍वरले नअन्‍कनाई सबैलाई प्रशस्‍त गरिदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उदार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।
Nepali Tamang 2011
तर चुदे एनीगदे न्‍हङरी खालैदा ज्ञान बुद्धि आरेसम थेसे आछेर्ना पिन्‍बा परमेश्‍वरदेन छ्‌याम ह्री‍गो। ओच्‍छे परमेश्‍वरसे थेदा पिन्‍ना।