James 1:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो मानिस दोधारे मन भएको र सबै कुरामा चञ्‍चले हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेह्रङ्बा सेम क्‍लाङ्बा म्‍हिसे चा लबारी म्‍हाइबा खजिबै गे पूरा लबारी आखम।