James 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीब अवस्थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्छ, त्यस बेला तिमीहरू खुसी होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दीन अवस्थाका विश्वासीहरूले परमेश्वरले दिनुभएको आफ्नो उच्च अवस्थामा गर्व गरून्,
Nepali ERV (पवित्र बाइबल)
यदि विश्वासी निर्धन भए उ र्गवित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ।
Nepali Tamang 2011
प्राङबो ज्योज्यो आले नाना आङागदे, एनीगदे ताङ्गो। तिग्दा भिसम परमेश्वरसे एनीगदेदा घ्रेन म्हि स्होबा मुला।