James 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू सम्‍मान्‌ले भरिएको प्रभु हाम्रा येशू ख्रीष्‍टलाई विश्‍वास गर्नेहरू भएका हुनाले तिमीहरूले बाहिरी रूप हेरेर कसैको पनि पक्षपात नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा महिमित प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू भएकाले पक्षपात नगर।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।
Nepali Tamang 2011
ङाला ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेसे य्‍हाङला जम्‍मान भन्‍दा घ्रेन य्‍हालदेन शक्ति मुबा प्रभु येशू ख्रीष्‍टदा विश्‍वास लबासे लमा एनीगदेसे खालैला ली च्‍यासी गे थालउ।