James 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले व्यवस्थाको एउटै कुरा मिच्‍तछ भने उसलाई पूरै व्यवस्था मिचेको दोष लाग्‍दछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्‍लङ्घन गर्नेजस्तै दोषी हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम खालै म्‍हिसे परमेश्‍वरला ठिम न्‍हङरी मुबा ताम गिक जे आङ्‌यान्‍सैनोन ठिमरी मुबा जम्‍मान तामला दोष थेथोरी खला।