James 2:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ‘व्यभिचार नगर्नू’ भन्नेले नै ‘मान्छे नमार्नू’ पनि भनेका हुन्। हुन सक्छ, व्यभिचार नगरौला तर मान्छे मार्यौ भने पूरै व्यवस्थालाई मिच्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसले “व्यभिचार नगर्” भन्नुभयो, उहाँले “हत्या नगर्” पनि भन्नुभयो। तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने, तिमी व्यवस्थाका अपराधी भएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले “व्यभिचार नगर्नू” भन्नुभयो, उहाँले “हत्या नगर्नू” पनि भन्नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरू भयौ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङग गरेका दोषी ठहरिन्छौ।
Nepali Tamang 2011
तिग्दा भिसम “स्य्हान्दोदेन छ्याम ब्रेल्सी थाभ्रउ” भिसी सुङ्बा परमेश्वरसेन “म्हिएनोन थासाइगो” भिसी सुङ्बा हिन्ना। थेतबासेलमा स्य्हान्दोदेन छ्याम ब्रेल्सी आभ्रसैनोन म्हि चा साइजी भिसम एनीगदे परमेश्वरला जम्मान ठिम आङ्यान्बा म्हि दोला।