James 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसलाई स्‍वतन्‍त्र गराउने व्यवस्थाले खारिएका मानिसले झैँ बोल्‍ने र काम गर्ने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरूको बोली र व्‍यवहार स्‍वतन्‍त्रताको व्‍यवस्‍थाबमोजिम न्‍याय पाउनेहरूका जस्‍तै होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे चु ताम ढन्‍गो, एनीगदेसे पाङ्बा तामदेन एनीगदेसे लबा गेग्‍याम फेबा ठिमसेन एनीगदेला निसाफ लला।