James 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दया नगर्ने मानिसलाई परमेश्‍वरले दया नराखी न्‍याय गर्नुहुन्‍छ। तर दया गर्नाले न्‍यायलाई जित्‍न सकिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जुन मानिसले कृपा गरेको छैन, त्‍यसको न्‍याय कृपाविना नै हुन्‍छ। कृपा न्‍यायमाथि विजयी हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम स्‍य्‍हान्‍दोदा दया आलबा म्‍हिदा परमेश्‍वरसेनोन निसाफ लबा धुइरी थेदा दया आल। तर स्‍य्‍हान्‍दोदा दया लबा म्‍हिदा परमेश्‍वरसेनोन दया लला ओच्‍छे परमेश्‍वरसे निसाफ लबा धुइरी थे लोङ्आतोः।